नेपाली ब्लग यात्रा



धेरै चोटी अंग्रेजीमा ब्लग लेखेपछि अहिले आएर आफ्नै मातृभाषामा ब्लग लेख्ने रहर जागेकोले यो ब्लग website को शुरुवात गर्दैछु | मेरो अन्य ब्लगहरु पढ्न कृपया तल दिइएको लिंकहरुमा click गर्नुहोला |

- क्रिकेट ब्लग (Cosmic Cricket)
- मनोरन्जनात्मक ब्लग (Yummy Life TV)

नेपाली ब्लग यात्रामा तपाइहरुको सहभागिता मेरोलागि प्रेरक हुनेछ | फेरी भेटौंला |


0 comments:

Post a Comment

 
नेपाली पन © 2010 | Designed by Trucks, in collaboration with MW3, Broadway Tickets, and Distubed Tour